१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

विश्वकप अहिलेसम्म ककसले जितेको छ, हेर्नुस् सूची


३१ असार २०७५, आइतबार  

0
Shares

फिफा विश्वकपको २० औं स‌ंस्करणको फाइनल आज फ्रान्स र क्रोएसियाबीच हुदैछ । नयाँ च्याम्पियन को बन्ने आजै फैसला हुनेछ ।

यसअघि कसले उचालेको थियो विश्वकप? हेर्नुस् सूची

१९३० – उरुग्वे
१९३४ – इटाली
१९३८ – इटाली
१९५० – उरुग्वे
१९५४ – जर्मनी
१९५८ – ब्राजिल
१९६२ – ब्राजिल
१९६६ – इङल्यान्ड
१९७० – ब्राजिल
१९७४ – जर्मनी
१९७८ – अर्जेन्टिना
१९८२ – इटाली
१९८६ – अर्जेन्टिना
१९९० – जर्मनी
१९९४ – ब्राजिल
१९९८ – फ्रान्स
२००२ – ब्राजिल
२००६ – इटाली
२०१० – स्पेन
२०१४ – जर्मनी

२०१८-???

प्रकाशित मिति : ३१ असार २०७५, आइतबार  ५ : ४४ बजे