६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

गायिका कल्पना गुरुङको चेतावनी, गायक भण्डारीलाई नाचेरै धुलोपिठो पार्ने! [भिडियोसहित]


७ श्रावण २०७५, सोमबार  

0
Shares

काठमाडौं । गायिका कल्पना गुरुङ र गायक नेत्र भण्डारीको तीज गीत भिडियो ‘भचम कम्मर भाचम’ युट्युबमार्फत सार्वजनिक भएको छ ।

रामु रावतको शब्दसंगीतमा रहेको गीतमा बिरबहादुर केसीको लय रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा आरुसी मगर र सुमन परियारको अभिनय रहेको छ ।

तीजमा दिदीबहिनीलाई उपहारस्वरुप डान्सिङ गीत बजारमा ल्याएको गायिका गुरुङले बताइन् ।

भिडियो

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार  ९ : १६ बजे