७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

आयरल्यान्डमा मेलमिलाप दिवस सम्पन्न


२४ पुस २०७५, मंगलबार  

0
Shares

नेपाली जनसम्पर्क समिति आयरल्याडद्वारा आयोजित ४३ औं मेलमिलाप दिवस आयरल्यान्डमा सम्पन्न भएको छ। राजधानी डब्लिनस्थित टिचर्स क्लबमा कार्यक्रम भएको जनसम्पर्क समिति आयरल्याण्डका सभापति शुक्रराज न्यौपानेले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य तथा पूर्व सभासद नगेन्द्रकुमार कुमाल प्रमुख अतिथि र एनपीसीसी बेलायतका सभापति युवराज गुरुङ बिशेष अतिथिका रुपमा उपस्थित थिए । अन्य कांग्रेसी नेताहरुमा हल्याण्डबाट हरी पौड्याल, बेल्जियमबाट उल्का घिमिरे, युकेबाट नारायण कडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  ८ : ५८ बजे