अमेरिकन आइडलको उत्कृष्ठ ७ मा नेपाली गायक पोखरेल

२०७७ बैशाख २९, सोमबार ०८:५७

राम्रो अंग्रेजी गीत गाएर अमेरिकन आइडलमा पुगेका नेपाली गायक दिवेस पोखरेल उत्कृष्ठ ७ मा पर्न सफल भएका छन । उनी अमेरिकन आइडलको त्यो स्थानमा पुग्ने पहिलो नेपाली हुन । अमेरिकाको चर्चित कार्यक्रम अमेरिकन आइडलको प्रतिष्प्रर्धामा पुगेका पोखरेलले गरेको मेहनेतसंगै सहयोगीहरुले दिएको भोटले त्यो स्थान प्राप्त गरेका छन ।

२१ बषिर्य नेपाली गायक जसलाई अमेरिकन आइडलको सोमा ‘अरथर गन’ नामले चिन्ने गरिन्छ । उनको प्रस्तुतीले अहिलेसम्म दर्शकहरु, शुभचिन्तकहरु र निर्णयकहरु निकै खुसी भइरहेका छन । दिवेसले गदै आएको यो प्रगति र सवैको माया यसरीनै पाउदै गएमा उनी अमेरिकन आइडल हुने प्रवल संभवना देखिन थालेको छ ।

सम्बन्धित समाचार