राष्टिय अविष्कार केन्द्रलाई न्युर्योकबाट ६५ हजार २ सय ६२ डलर संकलन

२०७८ श्रावण १, शुक्रबार ०८:५८


अमेरिकामा भ्रमण क्रममा न्युयोर्क आइपुगेका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा महाविर पुनलाई केन्द्रको सहयोगको लागी न्युयोर्कका विभिन्न समुदायको तर्फबाट ६५ हजार २ सय ६२ डलर प्रदान गरेको जनाएको छ । संकलित उक्त रकम न्युयोर्क आइपुगेको केन्द्रका अध्यक्ष डा महाविर पुनलाई हालै शेर्पा किदुगको भवनमा आयोजित कार्यक्रममा हस्तन्तरण गरेको आयोजक समितिका सदस्य राजकुमार विष्टले जानकारी दिएका छन । उनका अनुसार म्याग्दी समाज र रिज्युउड समाजबाट कबुल गरेकेा रकम प्राप्त भएमा ७० हजार डलर भन्द बढि संकलन हुने भएको छ ।

केन्द्रलाई सस्थागत रुपमा अधिकार संस्थाबाट १५ हजार डलर, शेर्पा किदुगबाट ८ हजार डलर, युनाइटेड किरात राई एसोसियसनबाट २ हजार २१ डलर, अग्नी सांगपांग राई समुहबाट ८ हजार ७१, मुस्ताङ किदुगबाट ५ हजार डलर, मगर संघ अमेरिकाबाट ५ हजार डलर, ल अफिस केशबराज सेढाइबाट ३ हजार, तामाङ सोसाइटी अफ अमेरिकाबाट १४ सय ५२,अष्टमाया फाउण्डेसनबाट १ हजार डलर, हेभेन्ली पथ अमेरिकाबाट ५ सय ५१ डलर, रामेछाप समाज अमेरिबाट ५ सय डलर, वुमन फर कजबाट ५ सय डलर, ठमेलबारबाट ५ सय डलर प्रदान गरेका थिए । न्युयोर्कका विभिन्न सस्थाहरुको साथै कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका थिए ।

त्यस्तै व्यक्तिगत रुपमा सहयोग गर्नेहरु यस प्रकार रहेको छ ।

1 आङदाली शेर्पा $ 3025
2 बिमला जिरेल $1000
3 जाङमु शेर्पा $1000
4 सिदार्थ गुरुङ $300
6 जुबि गौचन (परिवार) $300
7 छरिङ शेर्पा $202
8 दावा जाङबो शेर्पा $200
9 बविन शेर्बुजा$201
10 पेम्बा शेर्पा छावा $ 151
10  छिरिङ शेर्पा $151
11 रमेश लामा $150
12 आङ ग्याल्जेन शेर्पा (सोलु) – $ 124
13 उर्गेन शेर्पा $108
14 लाक्पा दुण्डुक ( मुस्ताङ) $105
15 राज कुमार बिष्ट $105
16  पासाङ काजी शेर्पा $ 105
17 कुलदीप राना मगर$101
18 छेमाङ लामा तामाङ $101
19 कल्पना थापा$101
20  बिष्णु राना मगर$101
21 महेश खड्का $121
22 श्याम कार्की $101
23 अच्युत सिग्देल $101
24 प्रदिप परिवार थापा$100
25 बिष्णुमाया परिवार $100
26 ज्ञानेन्द्र शाही $ 105
27 लाक्पा ग्याल्जेन लामा $100
28 छोजुम लामा $ 100
29रश्मि थापा मगर $ 100
30मंगलदास श्रेष्ठ $100
31 लाक्पा पिनासा $ 100
32 पासाङ ह्योल्मो $ 100
33 सोनाम टी ह्योल्मो $100
34 शेशर घिसिङ $ 100
35 पेम्बा शेर्पा $151
36 पासाङ नोरु शेर्पा $ 100
37 तोरण बहादुर गुरुङ $100
38 दिपक श्रेष्ठ $100
39सम्भु राई $ 101
40 लाक्पा शेर्पा $105
41 छाङबा लामा $ 125
42 मनिता गुरुङ $101
43 शैलेश श्रेष्ठ $100
44 सोम पाख्रिन $101
45 अन्जना राई $ 100
46 बिनोद चापागाईं $101
47  .बाबुराज सिङ $ 101
48 काजी शेर्पा ( खोटाङ ) $ 71
49ग्याल्पो ह्योल्मो $60
50उमा तामाङ $55
51 ज्ञान घले $ 50
52 उद्दव प्रसाद हुमागाई $ 50
53 आदित्य महर्जन $ 50
54 शम्भु तामाङ $ 51
55 शंकर.. $ 51
56 किन्जुम शेर्पा $51
57  रोशन थापा मगर $ 51
58 लोप्साङ पेजोर $51
59 रक्षा गुरुङ $ 51
60 अनिता परियार $50
62 लाल तामाङ $ 50
63 चुङता ल लामा $50
64पेन्तोक ..? 50
65 फुरी शेर्पा $45
66  डोल्मा लामा $35
67 बासु घले $35
68 कुन्साङ वाङदी लामा $31
69 श्रीमती डाली शेर्पा $30
70 मेदानि प्रसाद सङग्रोला $31
71 मिलन गुरुङ $25
72 प्रसन्त गुरुङ $25
73 प्रकाश राई $25
74 डिकि छेतर $25
75 समर $20

सम्बन्धित समाचार