११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

पावर वरीयतामा लियोनल मेसी शीर्ष स्थानमा


२१ भाद्र २०७५, बिहिबार  

0
Shares

बार्सिलोनाका कप्तान लियोनल मेसी पछिल्लो हप्ता युरोपियन फुटबमा सार्वाधिक उत्कृष्ट खेलाडी घोषित भएको छ।

इएसपिएनले यो सिजनको लिगमा गरेको प्रदर्शनका आधारमा लियोनल मेसी पहिलो नम्बरमा पुगेका हुन्।

विश्वकपमा त्यति राम्रो प्रदर्शन गर्ने अवसर नपाएको मेसीले पछिल्लो समयको खेलहरुमा निकै राम्रो लयमा दिखिन थालेको छ।

अघिल्लो हप्ता भएको खेलमा हुस्काविरुद्ध बार्सिलोनाले ८ – २ गोल अन्तरले जित निकाल्दा मेसीले सो खेलमा २ गोल गरेका थिए।

त्यस्तै म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु दोस्रो नंम्बरमा रहन सफल भएका छन् भने तत्कालै स्पेनिस क्लब रियल म्याट्रिड बाट इङ्ल्यान्डको जुभेन्टस क्लबमा पुगेको क्रिष्ट्रियानो रोनाल्डो र पिएसजीका नेयमार १०औं शिर्ष स्थानमा समेत पर्न असफल छन्।

यो नयाँ पत्रिकामा  खबर छ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  ९ : ४९ बजे