११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नर्थ क्यारोलिनाको आरटिपीमा भव्य रूपमा सम्पन्न भयो ग्याल्पो ल्होसार साँझ

अमेरिकाको नर्थ क्यारोलिनास्थित आरटिपी क्षेत्रमा २१५३औँ ग्याल्पो ल्होसारको अवसरमा भव्य सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । ल्होसारको अवसर पारेर एकै दिन दुई महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको थियो; दिउँसो ल्होसार कप फुटबल फाइनल र बेलुकी नेपाली मौलिकता झल्किने ल्होसार साँझ । प्रवासमा, विशेषगरी अमेरिकी नेपाली समुदायमा, एकै दिन यसरी दुई विशेष कार्यक्रम आयोजना हुनु…