२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023

हाउ फन्नीकी निर्देशक शेर्पाको निधन


१७ असार २०७४, शनिबार  

0
Shares

काठमाडौ । चलचित्र ‘हाउ फन्नी’ का निर्देशक तथा कलाकार निलु डोल्मा शेर्पाको हृदयघातका कारण निधन भएको छ । शनिबार बालुवाटार निवासमा डोल्माको हृदयघात भएको बताइएको छ । निर्देशक डोल्माको पार्थिव शरीरलाई अहिले महाराजगंजस्थित शिक्षण अस्पतालमा राखिएको छ । निर्देशक डोल्माले फिल्म हाउ फन्नीको निर्देशन लगायत केही चलचित्रमा अभिनय समेत गरेकी थिइन् ।

प्रकाशित मिति : १७ असार २०७४, शनिबार  १ : ५१ बजे