१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

आर्थिक साक्षरता र अवकाश योजनाको महत्त्व

संगीनी राना आजको प्रतिस्पर्धात्मक युगमा आर्थिक साक्षरता सबैका लागि अत्यावश्यक कौशल बनेको छ । यसले व्यक्तिलाई सही निर्णय लिन, जटिल आर्थिक प्रणाली बुझ्न, र भविष्य सुरक्षित गर्न सक्षम बनाउँछ । आर्थिक ज्ञानले मात्र दीर्घकालीन स्वतन्त्रता र स्थायित्व प्राप्त गर्न सकिन्छ । तर आर्थिक ज्ञानको कमीले ऋणको भारीको बोझ, खराब क्रेडिट, दिवालियापन, घरजग्गा गुमाउनु जस्ता समस्यामा…