९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, लगातार दोस्रो पटक एसिया कपमा छनोट

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा शनिबार भएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको छ। यस उत्कृष्ट जितसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट हुन सफल भएको छ। सन् २०२३ मा घरेलु भूमिमै भएको फाइनलमा पनि यूएईलाई नै ७ विकेटले हराएर पहिलो पटक एसिया कप खेलेको…