१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफालाई मृत्युदण्डको सजाय

इजिप्टको सञ्चार माध्यममा सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चर्चित कार्यक्रम 'मिसन इम्पोसिबल' मार्फत लोकप्रिय बनेकी ३९ वर्षीया टेलिभिजन प्रस्तोता सारा खलिफालाई काइरोको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सरकारी सञ्चार माध्यम अल-अहरामका अनुसार खलिफा र अन्य ११ जना अभियुक्तलाई विशाल लागुऔषध उत्पादन तथा तस्करी सञ्जाल सञ्चालन गरेको र अवैध हातहतियार राखेको अभियोगमा झुन्ड्याएर मृत्युदण्ड दिने…