“मैले आफूलाई अजेय (Invincible) ठान्थें । जब हिमालमा पुगें, त्यसपछि मलाई थाहा भयो, म कति सानो रहेछु, मेरो क्षमता कति सीमित रहेछ । We are nothing.” विश्वका सबैभन्दा अग्ला हिमालहरूमा मानव क्षमताको सीमा पार गरेका नेपाली पर्वतारोही निर्मल पुर्जाको यो भनाइ उनको जीवनको एउटा गहिरो विरोधाभास थियो । उनले असम्भव मानिएका कीर्तिमानहरू बनाए, विश्वका सबै…