१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

‘परदेश र अनुभूति’ कविता संग्रह विमोचन

कृष्णराज खनाल राले (नर्थ क्यारोलाइना, अमेरिका) । प्राध्यापक शिवहरि मरहट्टाद्वारा लिखित कविता संग्रह 'परदेश र अनुभूति' को यहाँ एक विशेष समारोहका बीच विमोचन गरिएको छ । नर्थ क्यारोलाइना नेपाली साहित्य समाजले आयोजना गरेको कार्यक्रममा प्राध्यापक मरहट्टाको पुस्तक 'परदेश र अनुभूति' को संयुक्त रूपमा विमोचन गरिएको हो । सो पुस्तकको विमोचन लेखककी पत्नी उमादेवी मरहट्टा, गैरआवासीय…