११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

आज मन्त्रीमण्डल विस्तार हुने : पार्टी भित्र भागबण्डाको समस्या


२२ असार २०७४, बिहिबार  

0
Shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीमण्डल विस्तारको अन्तिम तयारीमा लागेका छन् ।

पार्टीभित्र पनि भागवण्डा मिलाउनुपर्ने भएकोले हिजो (बुधबार) देउवाले रामचन्द्र पौडे ल पक्षसँग नाम मागेका थिए ।

तर पौडेल पक्षले कुन कुन मन्त्रालय दिने हो नाम पहिला मागेपछि बुधबार साँझ मन्त्रालय भागवण्डाको तयारी भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकाशित मिति : २२ असार २०७४, बिहिबार  ७ : ०० बजे