८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

ट्रेकिङ गाइड तालिम र स्की कोर्सका सहभागीलाई प्रमाणपत्र प्रदान


२९ असार २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपाल माउन्टेन एकेडेमीको पाँचौ महिला पर्वतीय पर्यटन गाइड तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरेका छन्।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष रोमनाथ ज्ञवाली, पूर्व अध्यक्ष लाक्पाफुटी शेर्पा, पर्यटन मन्त्रालयका सचिव डन्डुराज घिमिरेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार  ८ : ११ बजे