काठमाडौं । लोक दोहरी गायिका रमिला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम ‘तल परिन्न’ युट्युबमार्फत सार्वजनिक भएको छ ।
गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् ।
खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको गीत आशिष म्युजिक प्रालिबाट बजारमा आएको हो। खुमन र रमिलाकै अभिनय रहेको म्युजिक भिडियो निर्देशक प्रकाश भट्टले गरेका छन्।