७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

हलो जोत्दै, ढुंगा फोर्दै रमिला न्यौपाने, भाँडा माँझ्दै खुमन अधिकारी [भिडियो]


१० पुस २०७४, सोमबार  

0
Shares

काठमाडौं । लोक दोहरी गायिका रमिला न्यौपाने र गायक खुमन अधिकारीको आवाजमा नयाँ गीति एल्बम ‘तल परिन्न’ युट्युबमार्फत सार्वजनिक भएको छ ।

गीत रमिला न्यौपाने र रामप्रसाद कँडेलले बजारमा ल्याएका हुन् ।

 

खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शब्दमा रहेको गीत आशिष म्युजिक प्रालिबाट बजारमा आएको हो। खुमन र रमिलाकै अभिनय रहेको म्युजिक भिडियो निर्देशक प्रकाश भट्टले गरेका छन्।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ८ : ०६ बजे