११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

ताप्लेजुङ मैवाखोला गाउँपालिका प्रमुख/उपप्रमुखमा एमाले विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

जिल्लाको मैवाखोला गाउँपालिका प्रमुखमा एमालेका राजन थुलुङ विजयी भएका छन् । त्यसैगरी उप प्रमुखमा एमालेकै कौशिला वनेम विजयी भइन् । यो एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइको गाउँ हो ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  १ : १४ बजे