सिरहाको अर्नामा गाउँपालिका १ मा माओवादी विजयी
२०७४ आश्विन ३, मंगलवार १७:२५

सिरहा । सिरहाको अर्नामा गाउँपालिकाको वडा नं १ को अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।