६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

गगन थापा विजयी


२३ मंसिर २०७४, शनिबार  

0
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन्। उनी २१ हजार ५५८ मतका साथ विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी डा राजन भट्टराइले १८ हजार १४० मत पाए।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  ७ : ०६ बजे