२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

ओली सर्वाधिक मतले विजयी


२४ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका छन्।

योसँगै ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर विजयी भएको रेकर्ड बनाएका छन्।

झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र अधिकारीलाई दोब्बर मत अर्थात २८ हजार ८४२ मतान्तरले पराजित गरेका हुन्।

अधिकारीले २८ हजार २९७ मत पाए।

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार  ५ : ४४ बजे