२४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका श्रेष्ठसँग पराजित


२४ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’सँग पराजित भएका छन्।

२०४६ देखि यस क्षेत्रबाट विजय हुदैं आएका पौडेललाई झन्डै सातहजार मतले पराजित गरेका हुन्।

किसानले ३४ हजार ४९२ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

पौडेलले २७ हजार ६९० मत पाए।

 

प्रकाशित मिति : २४ मंसिर २०७४, आइतबार  ५ : ५० बजे