११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

दुबै मृगौला पिडित मगरद्धार सहयोगको आग्रह


Ang

२९ पुस २०७४, शनिबार  

0
Shares

जय बहादुर पैजा मगर दुबै मृगौलाले काम गर्न नसकेर अस्पतालको शैयामा मृत्युसंग लडीरहेको छ । आर्थिक अभावले छटपटाइरहेको मगरले अस्पताल शैयाबाट उपाचारको लागी यतिखेर सवैमा सहयोगको आग्रह गरेका छन । बर्दिया निवासी जय बहादुर ४ बषिर्य छोरि, श्रीमति र ७० बषिर्य आमालाई स्याहादै आएका थिए । मृगौला पिडित उनी जीवन र मृत्युसग लडीरहेको बेला परिवारमा पनि उतिकै समास्या भइरहेको उनले बताए । उनी हाल स्वयम्भुस्थित मृगौला अस्पतालमा उपाचार गरिरहेका छन । उनलाई मृगौला प्रत्यारोपनका लागी ७ लाख रुपिया तुरन्तै आवश्याक भएकोले सबैलाई सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ पुस २०७४, शनिबार  ११ : १८ बजे