काठमाडौं । तामाङ समूदायले यसपटक फागुन ४ मा सोनाम ल्होछार मनाएका छन् । यसै अवसरमा राजधानीको तीनकुनेमा साँस्कृतिक कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा तामाङ समूदायका विशिष्ठ व्यक्ति, तामाङ संघसंस्थाको उपस्थिति थियो ।
यसपटक टुँडिखेलमा मनाउने तयारी गरेपनि अन्तिम अवस्थामा विवाद आएर तीनकुनेमा का्र्यक्रम आयोजना गरेको हो ।