१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल


१२ चैत्र २०७४, सोमबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् । सोमाबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री परिसदको बैठकले प्रधनमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनाली लाइ नियुक्त गरिएको छ ।

नव नियुक्ति आर्याल लामो समय देखी पत्रकारिता क्षेत्रमा आबद्ध रहदै आएका हाल त्रिभुवन विश्वविधालय अार अार क्याम्पसमा अामसञ्चार र पत्रकारिता विषयमा प्राध्यापक समेत गरिरहेका छन्, भने मैनाली बारा १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनि पराजित भएका थिए ।

दुवै सल्लाहकारले राज्यमन्त्री सरहको सेवा सुविधा पाउने समेत व्यावस्था गरिएको सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

 

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार  ५ : ४८ बजे