३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच वान टु वान भेट


२३ चैत्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको निवास पुगी भेट गरेका छन् ।

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नयाँ दिल्लीको लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्री निवासमै पुगेर मोदीसँग ‘वान टु वान’ भेट गरेका हुन् ।

दुई देशबीच प्रतिनिधि मण्डलस्तरीय वार्ता भने भोलि हैदरावाद हाउसमा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार  १० : ०१ बजे