११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अर्जेन्टिना vs फ्रान्स भिड्ने, क्रोएसिया vs डेनमार्क


१३ असार २०७५, बुधबार  

0
Shares

रसिया विश्वकपमा दुई उपाधि दाबेदार अर्जेन्टिना र फ्रान्स दोस्रो चरण अन्तिम १६ मै भिड्ने भएका छन् ।

फ्रान्स समूह सी को विजेता तथा अर्जेन्टिना समूह डी को उपविजेता बनेपछि यी दुई ठुला टिम प्रिक्वाटरफाइनलमै भिड्ने भएका हुन् ।

यी मध्ये एक दाबेदार भने दोस्रो चरणबाटै घर फर्कने पक्का भएको छ । यस्तै समूह डी को विजेता क्रोएसियाले समूह सी को उपविजेता डेनमार्कसँग खेल्नेछ ।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ८ : ५८ बजे