३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

भारतीय गलत सञ्चार सामग्रीबारे नेपालले पठायो ‘नोट’



काठमाडौं केही भारतीय सञ्चारमाध्यमले नेपाल नेपाल सरकारका कार्यकारी प्रमुखलाई जोडेर अनर्गल समाचार प्रसारण गरेकामासरकारले आपत्ति जनाएको ती भारतीय माध्यममा आएका नेपालसम्बन्धी पछिल्ला सामग्री गलत, आधारहीन, असंवेदनशील नेपालको नेतृत्वलाई आरोपित गर्ने खालको भएको नेपाल सरकारको भनाइ

सरकारले भारतीय सञ्चारमाध्यमबारे बनाएको धारणामा भनिएको , “त्यस्ता प्रकारका सामग्रीले गलत सूचना दिने मात्रै नभई न्यूनतमसभ्य समाजको सार्वजनिक प्रतिष्ठालाई क्षतिग्रस्त बनाएको यस्ता प्रकारका प्रभावित सामग्री प्रसारणको अभियानले नेपाल भारतबीचको भावनामा गम्भीर आघात पुर्याउन सक्नेछ

नेपाल भारतीबीचको जनस्तरको द्विपक्षीय ऐतिहासिक, सांस्कृतिक, आर्थिक   सामाजिक सम्बन्ध तथा अन्य महत्वपूर्ण पक्ष रहेकोएवं  आपसी सम्बन्ध सार्वभौम समानता, मित्रता, विश्वास परस्पर सम्मानका आधारमा रहेको नेपालको भनाइ

आपसी सम्बन्धलाई प्रगाढ बनाउन सञ्चार क्षेत्रले सही सूचनाको प्रवाह तथा सही सोचको निर्माणमा प्रभावकारी रचनात्मक भूमिकानिर्वाह गर्न सक्ने जनाउँदै सरकारले प्रेस स्वतन्त्रताको सीमा आचारसंहिताका बारेमा पनि स्मरण गराएको त्यस प्रकारका गलत, विभाजनयुक्त घृणायुक्त सामग्रीले नेपाल नेपाली जनतालाई अवहेलना गरेको जनाउँदै यसले एक्काइसौँ शताब्दीका छिमेकीमुलुकका देशलाई हित नगर्ने पनि स्पष्ट गरेको   त्यस्ता सामग्री सम्प्रेषण गर्नेमाथि उपयुक्त कारवाही गर्न आगामी दिनमा यस्तोनहुने वातावरण निर्माणका लागि भारतीय पक्षसँग आग्रह गरिएको

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ११ : ३६ बजे