३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

एकै दिन १७ को मृत्यु, २८ बेपत्ता



काठमाडौं मुलुकका विभिन्न क्षेत्रमा पहिरामा परेर आज एकै दिन १७ जनाको मृत्यु भएको अन्य २८ जना बेपत्ता छन्

सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा खसेको त्यसगाउँमा मात्रै १० जनाको मृत्यु भएको अन्य २८जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी ओस्तीले जानकारी दिए बेपत्ताभएकाको खोजी जारी

स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् स्थानीय प्रशासनलाईज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन सकेको थिएन

आजै सभामुख अग्निप्रसाद सापकोटा गृहमन्त्री रामबहादुर थापाले पहिराग्रस्त क्षेत्र पुगेर स्लथगत अनुगमन गर्नुभएको पाँचघाइतेलाई उपचार गरेर अस्पताल ल्याइएको यस्तै सरकारबाट टेन्ट त्रिपालसहित केही राहत सामग्रीसमेत पुर्याइएको

ओस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका नकुमा पनि पहिरामा परेर एकै परिवारका जनाको मृत्यु भएको अन्यदुईजना घाइते छन् माथिबाट पहिराले उनीहरुको घर थिचेको थियो

मकवानपुरको थाहा नगरपालिका१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा आज एक जनाको मृत्यु भएको ओस्तीलेजानकारी दिनुभयो सोही क्रममा एउटा स्काभेटर टिप्परमा क्षति भएको

यो वर्षको वैशाखदेखि आजसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको अझै ७१ जना बेपत्ता छन् १६० भन्दा बढी घाइते भएकाछन्

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ११ : ४६ बजे