११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

उद्योगपति विनोद चौधरीलाई कोरोना



काठमाडों उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको उनले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमणपुष्टि भएको जानकारी दिएका हुन्

कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको भगवानको कृपाले आफूमा कुनै लक्षण नदेखिएको चौधरीलेउल्लेख गरेका छन्

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको आफूसँग सम्पर्कमा रहेकाहरुलाई साबधानी अपनाउन उनले आग्रह गरेका छन्

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ४ : ०९ बजे