१४ मंसिर २०८०, बिहिबार | Thu Nov 30 2023

सर्बेच्चद्वारा प्रतिनिधिसभा पुनस्थापना



काठमाडौँ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको सर्वोच्चको मंगलबार बसेको संवैधानिकइजलासले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय असंबैधानिक भन्दै बदर गरेको हे ओलीले पुस गतेप्रतिनिऱ्धिसभा बिघटन गरेको थियो

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्नेसर्वसम्मतिले निर्णय गरेको हो  संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा तेजबहादुर केसी थिए 

सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभाब्युँतिएको 

प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा बमोजिमप्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका थिए 

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : १९ बजे