४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

३२ जना सहसचिवहरुको सरुवा नामावलीसहित



सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । उनीहरुलाई बिशेषत अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा गरिए पनि केहीलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ ।

प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको केही सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  १० : १० बजे