कोरोनाभाइरसबाट विश्वभरी एक करोड २० लाख सङ्क्रमित

२०७७ असार २६, शुक्रबार ००:४६

जेनेभा विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख पुगेको

जोन हकिन्स विश्वविद्यालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमित भएकामध्ये विश्वभरी पाँच लाख ५० हजार १३५ जनाकोमृत्यु भएको

चिनियाँ सहर वुहानमा सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बरमा पत्ता लागेको कोभिड१९ हाल विश्वभर महामारीका रूपमा फैलिएकोे

कोरोनाका कारण सवैभन्दा बढी अमेरिका प्रभावित भएको अमेरिकामा कोरोनाका कारण मृत्यु भएका सङ्क्रमित भएकाहरुकोसङख्या सवैभन्दा धेरै रहेको

अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म एक लाख ३२ हजार ३०९ जनाको मृत्यु भएको त्यसैगरी ३० लाख ५५ हजार १४४जना सङ्क्रमित भएका छन्

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मार्चदेखि कोरोनाको महामारी फैलिएको घोषणा गरेको थियो

दोस्रो धेरै प्रभावितको सूचीमा ब्राजिल भएको ब्राजिलमा १७ लाख १३ हजार १६० जना सङ्क्रमित भएका छन् भने ६७ हजार ९६४जनाको मृत्यु भएको बेलायत, फ्रान्स, इटली, स्पेन, भारत, रूस पेरू बढी प्रभावित मुलुकहरूमध्ये रहेका छन् । -एजेन्सी 

सम्बन्धित समाचार