१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

बाजुराको बडीमालिका नगरपालिका प्रमुख/उपप्रमुखमा कांग्रेस विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

बाजुराको बडीमालिका नगरपालिका अध्यक्षमा नेपाली कांग्रेसका पदम बडुवाल २९४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गगन रावलले २९०२ मत पाएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकै कविता विष्टले २९४५ मत ल्याएर निर्वाचित भएकी छन्। उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता रावलले २८५२ मत ल्याएकी छन्।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  १ : २७ बजे