६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

बझाङको थलारा गाउँपालिका प्रमुख/उपप्रमुखमा एमाले बिजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

जिल्लाको थलारा गाउँपालिका प्रमुखमा एमालेको भुवनेश्व उपाध्याय २, ७७८ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै गङ्गुदेवी खडायत २६६३ मतका साथ बिजयी  भइन् । प्रमुखका निकटतम प्रतिद्वन्दी कांग्रेसका राम खातीले २०८१ मत ल्याए । उपप्रमुखमा कांग्रेसकी पिंकीदेवी भण्डारीको २०३५ मत ल्याइन् ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  १ : २३ बजे