१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

टेम्के मैयुङमा तीन दलको गठबन्धनलाइ पन्छाएर एमाले विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

भोजपुर । टेम्के मैयुङ गाउपालीकामा एमालेका धुर्ब राई २६९० मतका साथ बिजयी भएका छन् । उनले नेपाली काङ्गेस, मओबादी केन्द्र र संघिय समाजबादी फोरमको संयुक्त गठबन्धनका उमेद्वार रामसिं राईलाई पराजित गरेका हुन् । राम सिं राई संघिय समाजबादीका केन्द्रीय सदस्यसमेत हुन् । उनले २६३२ मत पाए । निर्वाचित राइ अनेरास्ववियुको पूर्व सचिवालय सदस्य हुन् ।

यस्तै उपमेयरमा  संयुक्त गठबन्धनका सरोज बस्नेतलाई पराजित गर्दे एमालेकी ईन्द्रवती राई २७१८ मतका साथ बिजयी भएकी छिन् । बस्नेत नेपाल तरुण दल भोजपुरका अध्यक्ष हुन् । बस्नेतले २६९१ मत पाए ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  १० : ४७ बजे