काठमाडाैं । डा गोविन्द केसीले २३ दिनसम्म अनसन बसेर अनसन स्थगित गरेका छन् । देशमा बाढीपहिरो अाएकोले यसलाइ ध्यान दिदैं अनसन स्थगित गरेको उनका सहयोगीले जनाएका छन् ।
केसीले सरकारसँग कुनै सहमति गरेका छैनन् ।
प्रकाशित मिति :
३१ श्रावण २०७४, मंगलबार ८ :
११ बजे