गोरखा २ मा बाबुराम भट्टराई विजयी
२०७४ मंसिर २३, शनिबार १९:२०

काठमाडौं । गोरखा २ मा माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई हराउँदै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई विजयी भएका छन्।
मत
बावुराम भट्टराई – ३२१०७ विजयी
नाराणकाजी श्रेष्ठ – २४९३३
काठमाडौं । गोरखा २ मा माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई हराउँदै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई विजयी भएका छन्।
मत
बावुराम भट्टराई – ३२१०७ विजयी
नाराणकाजी श्रेष्ठ – २४९३३