२० मंसिर २०७९, मंगलबार | Tue Dec 6 2022

गोरखा २ मा बाबुराम भट्टराई विजयी


२३ मंसिर २०७४, शनिबार  

0
Shares

काठमाडौं । गोरखा २ मा माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई हराउँदै नयाँ शक्तिका स‌ंयोजक डा बाबुराम भट्टराई विजयी भएका छन्।

मत

बावुराम भट्टराई – ३२१०७ विजयी

नाराणकाजी श्रेष्ठ – २४९३३

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  ७ : २० बजे