९ फाल्गुन २०८०, बुधबार | Wed Feb 21 2024

डा गोविन्द केसीलाई तारेखमा छाड्न आदेश


२६ पुस २०७४, बुधबार  

0
Shares

काठमाडौं । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई तारेखमा  छोड्न आदेश दिएको छ।

बुधबार न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार  ६ : ४५ बजे