डा गोविन्द केसीलाई तारेखमा छाड्न आदेश
२०७४ पुष २६, बुधबार १८:४५

काठमाडौं । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई तारेखमा छोड्न आदेश दिएको छ।
बुधबार न्यायाधीसद्वय पुरुषोत्त भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीलाई तारेखमा छोड्न आदेश दिएको हो।