३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

पहिले भारत भ्रमणमा जान्छु: प्रधानमन्त्री ओली


१२ चैत्र २०७४, सोमबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीनभन्दा पहिले भारतमा जाने बताएका छन् । नेपाल–चीन सम्बन्धबारे पुस्तक ‘नेपाल–चाइना रिलेसनः न्यू एभिन्यू एण्ड पोसिबलिटिज’ सार्वजनिक गर्दै ओलीले भने ‘नेपालको पहिलो प्राथमिकता भनेको दुवै छिमेकीसँगको सम्बन्ध सुदृढ गर्नु हो, त्यसैका लागि म भारत जाँदै छु ।’

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाने मिति भने खुलाएनन् ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार  ७ : ३२ बजे