पहिले भारत भ्रमणमा जान्छु: प्रधानमन्त्री ओली

२०७४ चैत्र १२, सोमबार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चीनभन्दा पहिले भारतमा जाने बताएका छन् । नेपाल–चीन सम्बन्धबारे पुस्तक ‘नेपाल–चाइना रिलेसनः न्यू एभिन्यू एण्ड पोसिबलिटिज’ सार्वजनिक गर्दै ओलीले भने ‘नेपालको पहिलो प्राथमिकता भनेको दुवै छिमेकीसँगको सम्बन्ध सुदृढ गर्नु हो, त्यसैका लागि म भारत जाँदै छु ।’

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जाने मिति भने खुलाएनन् ।

सम्बन्धित समाचार