९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

डा केसी र सरकारबीच ९ बुँदे सहमति


१० श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं : सरकार र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा सुधारका मागमा सहमति भएको छ।  बिहिवर राति केसी र सरकार पक्षबीच ९ बुँदे सहमति हस्ताक्षर भएको छ।

यो सहमतिसँगै डा.केसीले राखेका अधिकांश माग पूरा भएका छन्। उनका मागअनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ।

सरकारले संसदमा गरेको चिकित्सा विधेयक संशोधनसहित केसीले ७ वटा माग केसीले राखेका थिए।

प्रकाशित मिति : १० श्रावण २०७५, बिहिबार  १० : ३० बजे