२० मंसिर २०७९, मंगलबार | Wed Dec 7 2022

बिम्स्टेकका लागि भारतीय प्रम मोदी र बंगलादेशी प्रम शेख काठमाडौंमा


१४ भाद्र २०७५, बिहिबार  

0
Shares

काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेका छन् ।

दुबैलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा आजबाट काठमाडौंमा शुरु हुदैछ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  १० : १५ बजे