४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

उपत्यकामा ७ दिन थपियो निषेधाज्ञा



काठमाडौं काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याएको भदौ गतेदेखि निषेधाज्ञा लगाईएको थियो

काठमाडौं, भक्तपुर ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन्

उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेको भन्दै १७ भदौसम्म निषेधाज्ञा थप्ने निर्णय लिएको हो यसअघि मंगलबार जिल्लाकोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) काठमाडौंका मेयरहरुबीच भएको छलफलले पनि निषेधाज्ञा बढाउनसिफारिस गरेको थियो

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन रोक लगाईएको

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १२ : ४९ बजे