१२ मंसिर २०८०, मंगलबार | Wed Nov 29 2023

रेमिट्यन्स २३ प्रतिशत वृद्धि



काठमाडौं चालु आर्थिक वर्षको पहिलो महिनामा कूल रु ९२ अर्ब ७१ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको नेपाली कामदाररहेका श्रम गन्तव्यमा कोरोनाको सङ्क्रमण जारी रहेको भएपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको  विवरणअनुसार  विप्रेषण आप्रवाह २३ प्रतिशतलेवृद्धि भएको सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशःप्रभावकारी बन्दै गएको हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह१४. प्रतिशतले बढेको अघिल्लो वर्ष यस्तो आप्रवाह . प्रतिशतले बढेको थियो समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागिअन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९. प्रतिशतले घटेको अघिल्लोवर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९ प्रतिशतले घटेको थियो

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको अघिल्लोवर्षको सोही अवधिमा यस्तो सङ्ख्या . प्रतिशतले घटेको थियो समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई रु एकखर्ब एक  अर्ब ८७ करोड पुगेको अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय . प्रतिशतले मात्रै बढेको थियो

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ९ : ५४ बजे