काठमाडाैं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई काठमाडौंका जनताको मायाले र्डोयाएपछि आफू रौतहटबाट काठमाडौं आएको बताएका छन् ।
काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्दै एमाले नेता नेपालले रौतहटको माया उतिकै भएपनि काठमाडौं २ का जनताको मायाले तानेपछि यहाँबाट उम्मेदवारी दर्ता गरेको बताए ।