१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

‘बसुन्धराश्री पुरस्कार’ गायक प्रेमध्वज प्रधानलाई


८ बैशाख २०७५, शनिबार  

0
Shares

काठमाडौं: यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई प्रदान गरिने भएको छ। बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रधानलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले जानकारी दिए।

विसं १९९५ जेठ २४ गते सिन्धुपाल्चोको चौतारामा जन्मेका प्रधानले सात सय बढी गीतहरुमा स्वर दिइसकेका छन् भने माइतीघर, जीवनरेखा मायालु अन्याय शान्तिदीपजस्ता चलचिचत्रमा पार्श्वगायन गरेका छन्।

प्रकाशित मिति : ८ बैशाख २०७५, शनिबार  १२ : ३२ बजे