१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

फिप्नाले मनायो १४८औं लखन थापा स्मृति दिवस

आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना)को आयोजनामा नेपालका प्रथम शहिद लखन थापा मगरको १४८औं स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नोबल किशोर साह सुडीको प्रमुख आतिथ्यमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको कार्यक्रमा विशेष अथितिको रुपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र संविधानसभा सदस्य कमला बिक उपस्थिति थिए । फिप्नाले प्रथम…