सोलु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका सागर किराँती १४०३ मत ल्याएर विजयी भएका छन्। उपाध्यक्षमा भने कांग्रेसकी विपना कुलुङ विजयी भएकी छन्।
१६ असार २०७४, शुक्रबार
0
Shares