३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

अपडेटः प्रचण्ड पुत्र प्रकाश दाहालको निधन


३ मंसिर २०७४, आइतबार  

0
Shares

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाइ हृदयघातबाट निधन भएको छ।


उनको निधनप्रति शोक व्यक्त गर्दै नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराइले ट्वीटरमा समावेदना व्यक्त गरेका छन् ।

उनको निधन भइसकेको र अाैपचारिक पुष्टि हुनमात्र बाँकी रहेको नर्भिक अस्पताल स्रोतले जनाएको छ ।

 

 

चुनावी अभियानमा रहेका प्रचण्ड हेलिकप्टरमार्फत झापाबाट काठमाडौं फर्किएका छन्। त्यसैगरी प्रकाशपत्नी विना थापा मगर पनि कञ्चनपुरबाट काठमाडाैं अाउदै रहेको खबर रहेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७४, आइतबार  ८ : २० बजे