रातभरमा गच्छदार ५१९ मतले अघि बढ्यो, भगवती पछि परिन्
२०७४ मंसिर २७, बुधबार ०७:५४

काठमाडौं। प्रतिनिधिसभातर्फ सुनसरी ३ को मतपरिणाम बाँकी रहेको छ। निकै तनावपूर्ण मतगणनामा कांग्रेसका विजयकुमार गच्छदार हिजो पछि परिसकेका थिए।
अाज बिहान भने एमालेकी भगवती पछि परेकी छन्।
मत
गच्छदार-36080
चौधरी-35561